डाटा सेन्टर, हेटौंडाले तपाईंको डिजिटल यात्रालाई सहज र सुरक्षित बनाउँछ। हाम्रा Virtual Machine(VM) र Virtual Private Server (VPS) समाधानहरूले तपाईंको वेबसाइट, एप्लिकेशन, र डाटाबेसहरूलाई द्रुत गति, उच्च उपलब्धता, र उत्कृष्ट सुरक्षा प्रदान गर्दछ। हामी तपाईंको डिजिटल सफलताका लागि प्रतिबद्ध छौँ।

आवश्यक कागजातः

  • कार्यालयबाट आधिकारिक पत्र
  • VPS फारम (यहाँ उपलब्ध छ )